काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने आज पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।


प्रतिक्रिया