देश

हाम्री आमा सिरियल सार्वजानिक (भिडियो सहित)


काठमाडौँ — सरोज दाहालको लेखन तथा निर्देशन रहेको हाम्री आमा सिरियल सार्वजानिक भएकोछ । पारिवारिक कथा समेटिएको यो सिरियल शुभेच्छा थापा, सरोज दाहाल, सुदन धिताल, लक्ष्मिनाथ तिमल्सिना, रचना पौडेल, सुपा खनाल, प्रकाश चन्द, समिता रिजाल, उषा कार्की , सागर गिरी , हरिशरण गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो भिडियो मन्जरी मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।


सौतेनी आमाले सन्तानप्रति गर्ने व्यवहार र सन्तानले सिक्ने संस्कार, सन्तान नहुँदाको पिंडा कस्तो हुन्छ भन्ने कुरा यो सिरियलको मुख्य कथावस्तु हो । रामकृष्ण चौलागाइको छायाँकंन रहेको हाम्री आमालाइ ललित सिंह साउदले सम्पादन गरेको छ । सिरियललाइ सुस्मिता धिताल र सुमन धितालले निर्माण गरेका हुन् भने सुपा खनाल सहायक निर्देशन हुन् ।
भिडियो