Breaking

पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ – नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जनाएअनुसार उच्च पहाडी भेगमा आंशिकदेखि सामान्य र पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।