काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २ हजार ९१५ एन्टीजेन परीक्षण गर्दा १४१ जना गरी कुल ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ११ हजार २८२ सक्रिय संक्रमित छन् भने १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया