काठमाडौ– स्वतन्त्र नागरिक समाजले अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा प्रदर्शन गरेको छ। बुधबार समाजले अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्।
एमसीसीको पक्षमा मोटरसाइकल र्याली निकालेर समाजले ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि सत्ता गठबन्धनकै भातृसंगठनले विरोध जनाउँदै आएका थिए।


प्रतिक्रिया