समाचार

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ । आजको बैठकमा एमसीसी र महाभियोगका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको उत्पन्न राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।