राजनीति

माओवादीले किन महाधिवेशन गरेन भनेर सोच्दैथेँ, ठ्याक्कै मन मिल्यो : माधव नेपाल

योहो संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी विचार बोक्ने पार्टीहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।