राजनीति

सुशीलालाई मन्त्री छान्नै सकस, गोली खाने बाइपास, दाउ छोप्नेलाई मौका ? दल बिनाका मान्छे भेटिएनन् ? (भिडियोसहित)


काठमाडौँ । ११ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने घोषणा गरेकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिना बित्दा पनि सात जनामन्त्री मात्र पाएकी छिन् । आफू एक्लैले अहिले पनि नौ मन्त्रालयको भारी बोकिरहेकी छिन् । सरकारको नेतृत्वमा बस्न ६ महिनाको समयसीमा पाएकी कार्कीलाई मन्त्रीपरिषद् गठनमै महिनौँ समय किन लाग्यो ?