काठमाडौँ । नेपालमा भएको जेनजी प्रदर्शन र त्यसक्रममा भएका घटनाप्रति छिमेकी मुलुक भारतले चासो राखेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनजी प्रदर्शनमा भएको घटना हृदयविदारक भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । संयमता अपनाउन र शान्ति कायम राख्न नेपाली जनतालाई अपिल गरेका छन् । तर अहिलेसम्म उत्तरी छिमेकी चीन भने यस घटनामा मौन बसेको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया