Breaking

क्रेज फर्काउने दाउमा ओली, पशुपतिमा आइ लभ यू, र्यापरदेखि टिकटकरसम्मको साहरा लिँदै (भिडियो)


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली । शेरबहादुर देउवासँग मिलेर फलिफाप हुँदा बालेन शाहसँग भिड्दा लोकप्रियता धुलिसाद ।
फलतः जुन दिन ओली प्रधानमन्त्री बने, त्यही दिनदेखि उनको लोकप्रियताको ग्राफ ह्वात्तै घट्यो । यो बीचमा उनको फेसबुकमा अनफलो अभियान नै चलाइयो । ‘केपी बा आइ लभ यू’को न्यायो नाराले स्वागत पाउने ओली जन्मदिनमा समेत श्रद्धाञ्जली दिने अराजक समूहको भूंग्रोमा परे । तर, अहिले उनले त्यो गुमेको भरोसा फिर्ता गर्न भरपूर प्रयास गरिरहेका छन् ।