राजनीति

डरलाग्दा सात घटना : बच्चा चोरीदेखि बाबु मार्न सुपारीसम्म

योहो संवाददाता

नेपालमा अपराधका घटनाहरू बर्सेनि बढ्दो क्रममा रहेको देखिएको छ । चोरी, ठगी, हत्या, बलात्कार, लागुऔषध दुव्र्यसन जस्ता आपराधिक क्रियाकलापले सामाजिक सुरक्षामा गम्भीर चुनौती खडा गरिरहेको छ। बेरोजगारी, गरिबी, नैतिक पतन, कानुनी कार्यान्वयनको कमजोरी तथा प्रविधिको दुरुपयोग जस्ता कारणहरूले अपराध दर वृद्धि भइरहेको छ।संगठित तथा साइबर अपराधका घटनासमेत विकराल रुपमा बढिर�