काठमाडौं—काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। काँकडभिट्टा बाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्लाप्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमाभारत महाराष्ट्रका २७वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ।
समाज


प्रतिक्रिया