Breaking

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी


सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

मन्त्रालय रहेको भवनको सबैभन्दा माथिल्लो तलमा आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।