Breaking

बालेन : विश्व महाशक्तिलाई सिधैं दनक, न्युयोर्कमा अचम्म दृश्य, विश्वभर हटकेक!

योहो संवाददाता

युएन एसेम्बलीमा प्रधानमन्त्रीको सम्बोधन रोचक थियो, घोचक थियो । त्योभन्दा बढी तथ्यपरक थियो । मुद्दाहरु यसरी उठाए, जसरी विश्वले सुन्नुपथ्र्याे । त्यसमा पनि न्युर्याेककै सडकमा समर्थकले देखाएको सदासयता विश्वको लागि एउटा सन्देश थियो ।

हामीलाई थाहा छ– हाम्रो देश हाम्रै कारण पछि परेको हो । हामीभन्दा धेरै पहिला बनेका देशहरु आज विश्वलाई रुलिङ गर्ने तहमा छन् । तर हामीले खराब नेतृत्वमात्रै पाउँदा देशले आशतित होइन, उल्लेख गर्न लायक उपलब्धी नै हासिल गर्न सकेन । फलतः आज पनि देश विश्वको पुछारतिरबाट गणना हुन्छ । त्यस्तो देशको प्रधानमन्त्री अमेरिकाजस्तो शक्तिशाली देशको शहरमा पुग्दा नारा गुञ्जिन्छ । महासभाको मञ्चमा उभिएर बोल्न सुरु गर्दा विश्वका नेताहरु कान ठाँडो बनाएर सुन्न चाहन्छन् । र विश्वस्तरका प्रतिष्ठित सञ्चारमाध्यमहरुले हेडलाइन बनाएर कभरेज गर्छन् भने, यो नयाँ सुरुआत हो । सडकदेखि संयुक्त राष्ट्र संघसम्म के–के भए ? बाँकी विस्तृतमा हेरौं यो रिपोर्ट