समाचार

डेभकोले ७७.७७ लाखमैसाढे दुईतले आधुनिक घर बनाइदिनेदशैंअघि एग्रिमेन्ट गर्ने ग्राहकलाई ?. ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क

योहो संवाददाता

काठमाडौं । आफूसँगजग्गाभएका तर ठूलो बजेट नभएकातथाआफैं खटिएर घर बनाउनगाह्रो मान्ने परिवारलाई लक्ष्य गरेर डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सप्रालि(म्भ्ख्ऋइ भ्लनष्लभभचष्लन ७ द्यगष्मिभचक एखत। ीतम।) ले कम बजेटमै आधुनिकतथासुविधासम्पन्न घर निर्माण गरिदिनेयोजना सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकसँगभएको साढे तीनआना (३.५ आना) जग्गामा साढे दुई तले (२.५ तले) आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहितरू.७७.७७लाख बजेटमै बनाइदिनेयोजना अघि सारेको हो ।निर्माण लागत बढिरहेको बेलागुणस्तरीय सामानप्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले उक्तयोजनाल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्षरहनेछन् ।कम्पनीले उपलब्धजग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधारआधुनिकजीवनशैलीलाईध्यानमा राखेर घरको डिजाइन तथा संरचनातयार गर्नेबताएको छ ।

वास्तुअनुसारको डिजाइन
डेभकोको यो आवास योजनाको अर्को विशेषता वास्तु विशेषज्ञको परामर्शअनुसार घरको विभिन्न संरचनातथा कोठाहरूको उपयुक्त स्थाननिर्धारण गर्नु हो ।जग्गाको अवस्था, दिशागत अवस्था, परिवारको आवश्यकतातथा घरको प्रयोगलाई ध्यानमा राख्दै बेड?म,किचन,शौचालय, बैठक कोठा, पूजाकोठा, सिँढी तथाअन्यआवश्यक स्थानहरू कहाँ र कसरी राख्ने भन्ने विषयमावास्तु विशेषज्ञको परामर्श लिइने कम्पनीले जनाएको छ ।

यसले घरलाई आधुनिक डिजाइन र व्यावहारिक प्रयोगसँगै वास्तु पक्षलाई समेत ध्यानमा राखेर निर्माण गर्न सहयोगपुग्छ ।वास्तुसम्बन्धी सुझावलाई ग्राहकको आवश्यकताअनुसार डिजाइन प्रक्रियामासमायोजन गर्नेकम्पनीको भनाइछ ।
डिजाइनदेखि पूर्ण फिनिसिङसम्मको सेवा
डेभकोको योजनामा घरको डिजाइन, निर्माण तथा फिनिसिङका सम्पूर्ण कामसमेटिएका छन् । ग्राहकले घर निर्माणका लागिविभिन्नसेवाप्रदायकखोज्दै हिँड्नुपर्ने झन्झट कम गर्दै एउटै कम्पनीमार्फत आवश्यकनिर्माण सेवाप्राप्तगर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता तथा उपलब्ध बजेटलाई प्राथमिकतामाराखेर डिजाइन र निर्माण प्रक्रिया अघि बढाइनेछ । वास्तु परामर्श, संरचनात्मकआवश्यकता र आधुनिकआवासीय डिजाइनलाई समेट्दै घरको योजना तयार गरिनेछ ।

दशैंअघि एग्रिमेन्ट गर्ने ग्राहकलाई ?. ३ लाखसम्मको मोड्युलर किचननिःशुल्क
यस योजनाअन्तर्गत दशैंअघि घर निर्माणको एग्रिमेन्ट गर्ने ग्राहकलाई ?. ३ लाख ?पैयाँसम्मको मोड्युलर किचननिःशुल्कउपलब्ध गराइने कम्पनीले जनाएको छ ।आधुनिकभान्सासहित पूर्ण फिनिसिङभएकोघरनिर्माणगर्ने उद्देश्यले ग्राहकलक्षितविशेष दशैं अफर ल्याइएको हो । यो अफरले घर निर्माणको लागतव्यवस्थापनमाग्राहकलाई थप सुविधापुग्ने कम्पनीको विश्वास छ ।