काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल, नेपालको चौथो क्याबिनेट मिटिङ्ग एवं अवार्ड सेरोमोनी कार्यक्रम यहि मिति २०८३ असार १३ गते शनिवारका दिन सङ्गम वाटिका बालाजु काठमाडौंमा सम्पन्न भव्य कार्यक्रममा “लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भले लगातार तीन वर्ष ‘बेस्ट क्लब अफ द इयर’ अवार्ड जितेर ह्याट्रिक गर्ने सफल भएको छ।”
त्यस्तै “लायन अफ द इयर “लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका संस्थापक अध्यक्ष लायन भास्कर श्रेष्ठ घोषित भए |

त्यस्तै PRESIDENT OF THE YEAR बाट लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भलका अध्यक्ष लायन बिन्जु श्रेष्ठ घोषित भए त्यस्तै CLUB OFFICER OF THE YEAR बाट उपाध्यक्ष लायन सुरज कार्की, OUTSTANDING LCIF CONTRIBUTION AWARD बाट अध्यक्ष लायन बिन्जु श्रेष्ठ , OUTSTANDING TREASURE OF THE YEAR बाट कोषाध्यक्ष लायन अन्जु श्रेष्ठ,OUTSTANDING ZONE CHAIRPERSON OF THE YEAR बाट लायन सुशान्त न्यौपाने , ZONE EXCELLENCE AWARD बाट लायन सुरेन्द्र कुमार साङ्घाई त्यस्तै CLUB EXCELLENCE AWARD ,DISTRICT GOVERNOR PRIDE AWARD तथा HIGHEST REGISTRATION CLUB AWARD बाट पनि लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ नै घोषित भयो ।

समिका पुरी , रिना राजभण्डारी, हरि राजवहाक , सुमस्ति श्रेष्ठ , जानुका थापा कार्की , राम कृष्ण श्रेष्ठ , मणि प्रसाद श्रेष्ठ ज्यूहरू MONTHLY AWARD बाट सम्मानित हुन सफल भयो l


प्रतिक्रिया