Breaking

उत्कर्षमा ओली-बालेन भिडन्त, गणतन्त्रको निम्तो बालेनलाई काउसो ? (भिडियोसहित)


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पछिल्लो फेरि एक पटक सवाल जवाफमा उत्रिएका छन् ।

सोमबार गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि बोलाइएको बैठकमा मेयर शाह अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै अर्को बैठकमा नबोलाउनसमेत सम्बन्धित पक्षलाई निर्देशन दिएपछि उनीहरुबीच जुहारी नै चलेको छ ।