Breaking

रविमाथिको अत्याचारमा जंगिए स्वर्णिम,भुटानी र कम्बोडिया काण्डको छानबिन होस् (भिडिओसहित)


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संसद्को अघिल्लो अधिवेशन अन्त्यपछिका चार महिना आफ्नो दलका निम्ति अप्रिय रहेको बताएका छन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा शुक्रबार उनले यो सुरुआतको स्वागत गर्दै सफलताको शुभकामना दिए ।