Breaking

माओवादी स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

योहो संवाददाता

पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरू भएको छ।

बिहीबार दिउँसो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहित पदाधिकारीहरू र स्थायी समिति सदस्यहरू सहभागी छन्।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन्। पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समिति बैठक बसेको हो।