Breaking

सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ


काठमाडौँ – सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेसहित १० जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैंकका डेपुटी सीईओसहित सेन्चुरी बैंकका तत्कालीन सीइओलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाकी छ । न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ ।