बिजनेस

योहो टेलिभिजनसँग सजिलो रेन्टलको सहकार्य सम्झौता


काठमाडौँ – सजिलो रेन्टल र योहो टेलिभिजनबीच सहकार्य सम्झौता भएको छ । सजिलो रेन्टल भन्नाले गाडी भाडामा लिन सकिने तथा आफ्नो गाडी भाडामा लगाएर आम्दानी गर्न सकिने छ । २०८० असोजबाट योहो टेलिभिजनको तर्फबाट बजार प्रमुख अन्जन श्रेष्ठ, मुख्य कार्याकारी निर्माता पासङ योंजन लामा र सजिलो रेन्टल तर्फबाट परियोजना प्रबन्ध जे.डि. गौतम र बजार बिक्रि प्रबन्ध आयुस ढकाल उपस्तिथि भई सम्झौतामा हस्ताक्षर भएको छ ।

सोहि उपलक्ष्यमा सजिलो रेन्टलको मिडिया पार्टनर योहो टेलिभिजन बनाएको र गिफ्ट् स्वरूप सुविधा आदन प्रदान् भएको छ ।
काठमाडौ अथवा पोखरा भ्याली भित्र एरपोर्ट पिकप् अर् ड्रोप् को सुविधा लिनसक्ने जनाएको छ । साथै नेपालभित्र जुनसुकै ठाउबाट् जुनसुकै गाडी भाडामा पाउने पनि जानकारी दिनुभएको छ ।

यसै क्रममा यो सेवा उपलब्ध गराउनुमा पछिल्लो समय एक ठाउबाट अर्को ठाउ जानका लागि नेपालमा समस्या देखेर सजिलो रेन्टल खोलिएको परियोजना प्रबन्ध जि.डि. गौतमले बताउनु भयो ।