Uncategorized

काठमाडौं र ललितपुरका यी ठाउँमा ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने


काठमाडौँ – ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

स्यूचाटार-टेकु, स्यूचाटार-पाटन तथा स्यूचाटार-केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

कहाँ-कहाँ हुँदैछ विद्युत अवरोध ?