देश

भुल सुधार गरिएको*

yohokhabar

काठमाडौँ — योहो टेलिभिजनबाट २०८० भाद्र ६ गते, ललिता निवास जग्गा हिनामिना प्रकरण सम्वन्धि प्रशारित कार्यक्रममा प्राविधिक त्रुटिबस अमेरिकामा बसोबास गर्दै आएका रामकुमार सुवेदीको तस्विर पर्न गएकोमा भुल सच्याईएको छ ।

उक्त प्राविधिक त्रुटिका कारण निज सुवेदीकोे व्यक्तिगत र सामाजिक जीवनमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ । कार्यक्रमबाट ललिता निवास जग्गासंग सम्वन्धनै नभएका सुवेदीको तस्विर हटाई सम्पादन गरिएको छ ।

-सम्पादक