Breaking

चावहिल चुच्चेपार्टी स्थित केएल टावरमा रक्तदान कार्यक्रम सुरु

योहो संवाददाता

काठमाडौँ– चावहिल चुच्चेपार्टी स्थित केएल टावरमा रक्तदान कार्यक्रम भइरहेको छ ।
लायन्स क्लबअफकाठमाडौँ र केएलटावलएण्डमल्टीकम्प्लेक्स प्रालीले रक्तदानकार्यक्रमआयोजना गरेका हुन् । रक्तदानकार्यक्रममा सहभागीभएर अमूल्यजीवनबचाउने अभियानमा साथदिनआयोजक संस्थाहरूले आह्वान गरेका छन् । रगतको अभावलाईध्यानमादिँदै मानिसको जीवन रक्षाकालागि रक्तदानकार्यक्रमगरिएको आयोजक संस्थाहरूले बताएकाछन् । रक्तदानकार्यक्रमदिउँसो २ बजेसम्मजारी रहने छ ।