काठमाडौँ– चिकित्साशिक्षा ऐन परिमार्जनको मागगर्दै चिकित्साशिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ । आज काठमाडौंको माइतीघरमा भेलाभई संघर्ष समितिले धर्ना दिएको हो । उनीहरूले सिटिइभिटीको तत्कालपुनः संरचनागर्नुपर्ने, स्तरोन्नतिगर्न बाँकी रहेका संस्थाहरुको तत्कालभर्ना खोल्नुपर्ने, चिकित्साशिक्षाआयोग र सिटिइभिटीका कारणबन्दभएकानर्सिङ कलेजहरुमातत्कालभर्ना खोल्नु पर्ने खोसिएका पेशाकर्मी तथाकर्मचारीहरुको रोजगारीको ग्यारेन्टीगर्नुपर्ने लगायतकामाग राखेका छन् । उनीहरुले विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) को मापदण्डअनुसारका सबै विधा समेटी दरबन्दी कायम गरी तत्कालपदपूर्ति गर्न, स्वास्थ्यकर्मी तथा संस्थाहरुको सुरक्षा, सुरक्षितकामगर्ने वातावरण, वृत्तिविकास तथाउच्चशिक्षाअध्ययनको अवसरको सुनिश्चितता गर्नमाग गरेका छन् ।
Breaking
प्रतिक्रिया