Breaking

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ


काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।