Breaking

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक


काठमाडौ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ कालागिमौद्रिक नीति सार्वजनिक गरेको छ । आजवेबसाइटमार्फत सार्वजनिकगरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशतकायम गरेको छ । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमालागतकम पर्न जानेछ । यसले समग्र ब्याजघटाउन बैंकहरूलाई दवावपुग्ने अनुमानगरिएको छ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशतकायमगरिएको छ ।