देश

चर्चित कमेडी क्लब विथ च्याम्पियन बन्द


काठमाडौँ — चर्चित कमेडी शो कमेडी क्लब विथ च्याम्पियनु बन्द भएको छ । सो च्याम्पियनका प्रमुख विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन् ।

सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भएपछि बन्द भएको उनको भनाइ छ । यद्यपि उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भने जनाएका छन् ।