काठमाडौँ — राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सर्वसम्मतिले पास भएको छ । दफा ६४ मा रहेको मुलुकी फौजदारी कार्याविधि संहिता २०७४, मागरिएको संशोधनले भने आशंकाउब्जाएको छ । हिंसात्मक गतिविधि गर्नेलाई पनि माप गर्ने र शान्ति सुरक्षालाई चुनौतिदिन सक्ने भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
आईतबार अबेरसाढे ९ बजे प्रतिनिधिसभाबाट ८१ वटा दफालाई समेटेर केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पारित भयो । सो विधेयक सर्व सम्मतिले पारित भएपनि दफा ६४ मा रहेको मुलुकी फौजदारी कार्याविधि संहिता २०७४, मा गरिएको संशोधनले भने आशंका उब्जाएको छ ।
भिडियो
प्रतिक्रिया