Breaking

रघुजी र रविको एउटै स्वर, निशानामा नारायणकाजी, धनराजमाथि प्रश्न, मिटरव्याज कानुनमा जसपा बाधक


काठमाडौँ — एमालेले संसद अवरुद्ध गर्दा सत्ता र प्रतिपक्षीबीच आरोप प्रत्यारोपको आधार बनेको मिटर व्याज सम्बन्धी विधेयक यहि किचलोको मारमा परेको छ । उच्च नेतृत्वकै संलग्ननाको आरोपकाविच विधेयक सत्ता पक्षीय पार्टीकै कारण संसदको कार्य सूचिमा नपरेको हो । जसले यो राजनीतिक अश्त्रको मुद्धामात्र बन्दा पीडितहरु थप पिल्सिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुकतामा वहकिदाँ एमालेले संसद अवरुद्ध गरेपनि मिटर व्याज सम्बन्धी विधेयकलाई अश्त्र बनाएका सरकार अहिले आफै पछि हटेको छ । ढिलो गरि अध्यादेशको प्रतिस्थापन विधेय कल्याएको भन्दै सरकारले आलोचना खेप्दै गर्दा विधेयक पारित गर्ने दिन गतअसार २० गते एमालेले सदन अवरुद्ध गरेको थियो ।

जसका कारण सरकारले अध्यादेश मार्फत ल्याएको कानुन निस्क्रय भएको थियो । त्यस्तै अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई त्यसपछि असार २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि त्यो पनि एमालेले गरेको संसद अवरुद्धको मारमा परेको थियो । फलत ः आफूविरुद्ध एमालेको घेराबन्दीलाई तोड्ने अश्त्र बनाएको सत्ता पक्षले एमालेको उदेश्य नै कानुन बन्न नदिनु भएको भाष्यनिर्माण गरेको थियो ।

त्यो विचमा मिटरव्याज पिडितकै पक्षमा काम गरेकै कारण आफूहरुमाथि एमालेले घेराबन्दी गरेको बताएका सत्तापक्षका नेताहरुले कानुननिर्माणमाढिलाई गरेको भन्दै आन्दोलनमाउत्रिएकापिडितहरुलाई समेत एमाले विरुद्धउकास्ने खालकै अभिव्यक्तिदिएकाथिए । माईतीघरमै पुगेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसैमा खेल्दै कसै गरे कानुन निर्माण गरेर न्यायदिलाएरै छाड्ने अभिव्यक्ति दिएका थिए ।

भिडियो