Breaking

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


 नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ।

उक्त बैठकमा लुम्बिनी र बागमती प्रदेशको इन्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुनेछ।