देश

राप्रपाको महिला विभाग उप-प्रमुख पदमा नायिका रेखा थापा मनोनित


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप(प्रमुख पदमा मनोनयन गरेको छ । पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् ।