Breaking

रवि विनै देउवा, ओली र प्रचण्डको सहमति, एक्सनमा उत्रने सभामुखको चेतावनी, पाउलान् त नेतृत्व ?


काठमाडौँ — प्रतिनिधिसभ ाचुनाव भएको ६ महिनापछि संसदीय समितिहरुले गएको वैशाखबाट काम कारबाही सुरु गरेको भए पनि अझै संसदीय समितिहरुले अझै नेतृत्व पाउन सकेका छैनन् । समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षतामा संचालन भईरहेका छन् । निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरूमा अप्ठ्यारो परिरहेको छ ।
प्रतिनिधिसभामा नया जनप्रतिनिधि आएको पाँच महिनापछि गएको वैशाख १५ गते संसदीय समितिहरू गठनभए ।

तर, समिति गठन भएको दुई महिना कटि सक्दा समेत संसदीय समितिहरुले नेतृत्व पाउन सकेका छैनन् । अहिले समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षतामा संचालन भईरहेका छन् । समितिहरुले नेतृत्व नपाउँद ाप्रभावकारी रूपमा काम हुन सकेको छैन । संविधाको धारा ९७ माग गरिएको संसदीय समितिगठन सम्बन्धी व्यवस्था अनुसार १० वटा विषयगत समिति गठन भएको २ महिना वितिसक्द ापनि समितिहरुले नेतृत्व नपाएपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुमाथि दबाब बढाएका छन् ।

भिडियो