Breaking

देउवाले मौका गुमाउँदा ओली चिन्तित, प्रचण्डलाई हाईसन्चो, कांग्रेसभित्र देउवा पछार्ने यस्तो खेल !


काठमाडौँ — सत्तागठबन्धन भित्रै समाजवादी मोर्चा बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वलियो बनेसंगै एमाले –कांग्रेस मिलनको चर्चा चल्यो । जसलाई एमाले कै नेताहरुले समेत नकार्न नसक्दा कांग्रेसकै एक तप्का समेत यसमा लागि परेको थियो । जसले राजनीतिक स्थिरता कायमहुने र प्रचण्डको अस्थिर प्रवृत्तीमधक्का लाग्ने विश्लेषण हुदाँ समेत किन पछि हटे त देउवा ? आखिर उनलाई कसले रोक्यो त ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढाउँदै लगेको शशक्तिकाबीच नयाँ समीकरणर्कै सम्भावनालाई लत्याउदै शेरबहादुर देउवा मौन बसेका छन ।

तत्कालिन समयमा एमालेलाई भित्तामा पुर्याउन प्रचण्ड र माधवकुमार नेपालले किस्तीमा लगेको प्रधानमन्त्री स्वीकार गरेका देउवा अहिले अवसर प्राप्त हुने वातावरण बन्दा समेत किनचु पर्छ नभन्ने विषय नै रहस्यपूर्ण बनेको हो ।

भिडियो