काठमाडौँ — मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ ।
बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशक
सम्पादक
सूचना विभाग दर्ता नं.
८८५/०७५-७६
प्रतिक्रिया