काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरूङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन् ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थपेका थिए ।
मनोनयन हुनु भएका सदस्यहरू
प्रतिक्रिया