Breaking

देउवा फकाएर सभापति बन्ने शेखरको दाउ, गगन बन्दै तगारो, किन झस्किए शंशाक ?


काठमाडौँ — कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण भन्दै गुटको राजनीति चलाएका शेखर कोईराला सभापती देउवाप्रति नजिक देखिन थालेका छन । एकातर्फ आफ्नै गुटका केहि नेतालाई देशव्यापी अभियानमा खटाउने र अर्कातर्फ आफ्नै गुटका महामन्त्रीलाई वेवास्ता गर्दै उनी नेतृत्व हत्याउन दाउमा छन । जहाँ बढ्दो नयाँ समिकरण निर्माणको चर्चा र सरकारमा नेतृत्व कांग्रेसको हातमा आउने विश्लेषणमा समेत यसलाई आधार बनाईदै छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमावर्तमान सभापतिमा शेरबहादुर देउवासँगपराजितभएपछिगुटको राजनीतिगर्दै आएकाडा.शेखर कोईराला देउवाफकाउने रणनितिमाछन् ।एकातर्फ विरासतको राजनीतिपनिनगर्ने बताउने र विगतमा पनि पार्टीको म्यासेन्जरकै रुपमा आफूलाई उभ्याएका उनी केन्द्रीय सदस्यबाटै सोझै सभापती लड्दै उदाएका नेता समेत हुन । त्यस लगत्तै सभापतीमाथि आगो ओकल्दै आएकाउनी आगामी महाधिवेशनमा सभापतीको उम्मेद्वार समेत हुन ।

भिडियो