Breaking

प्रचण्डको धोकाले बाबुरामको बेहाल, प्रचण्डले देखाईदिए हैसियत, अब स्वतन्त्रबन्ने कि माओवादी ?


काठमाडौँ — माओवादलाई छोडेर समाजवादको अवधारणाअघि सारेका बाबुरामनीतिगत रुपमा सफलभएको देखिएपनियथार्थमाउनी सांगठनिक रुपमाएक्लिएकाछन् । आफ्नो एजेण्डामा नै टेकेर वामपन्थीहरुले समाजवादी मोर्चा गठन गर्दा पनि त्यसमा नपरेका उनको अबको राजनीतिक विकल्प त ? समाजवादी शक्ति अर्थात् मोर्चाका सूत्रधार बाबुराम भट्टराईले ४ दशक राजनीतिक यात्रा तय गर्दासम्म ५ पार्टी अदलबदल गरिसकेका छन् ।

एकता केन्द्र, त्यसपछि नेकपा माओवादी, नयाँशक्ति नेपाल,जनता समाजवादी र अहिले नेपाल समाजवादीसम्मको यात्रा तय गर्दै गर्दा उनले आफ्नो एजेण्डा स्थापित गराउने भगिरथ प्रयास गरीरहेकाछन्। यध्यपी उनले अहिले सम्म लक्ष्य भेट्न सकेका छैन । सैद्धान्तिक रुपमा सधै परिवर्तनको पक्षमा देखिएका उनै बाबुराम समाजवादी मोर्चाको भिजन कर्ता हुन् । परिणामत देशका वामपन्थी शक्तिहरु एकै ठाउँमा उभिँदै समाजवादी मोर्चा गठन भएको छ । तर, नीतिगत रुपमा सफल देखिएका बाबुरामको आफ्नै एजेण्डाले मुर्त रुप पाउँदा उनी आफै भने मुर्छित अवस्थामा छन् ।

भिडियो