Breaking

सहयोगीलाई खरदार सरह सेवा, सुविधा, भातृ संगठनमुखी शिक्षकको बलमिच्याईँ, किसानलाई पेन्सन दिनुपर्ने


काठमाडौँ — बुधवारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रदेशका बहालवाला मन्त्रीको निधनमा शोक प्रकट गर्दे शिक्षा र कृषि क्षेत्रमा सरकारको ध्यानर्कषण गराए । उनीहरुले कृषि क्षेत्रमा पोत्साहन गर्न सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने पर्ने प्रस्ताव गर्दै गरिबले पनि पढ्न सक्ने वातावरणको निर्माण गर्न माग गरे ।

सांसदहरुले विद्यालयका लेखापाल र कार्यालय सहयोगीले खरदार सरह सेवा सुविधा पाउनु पर्ने लगायत माग तत्काल सम्बोधन गर्न समेत सरकारसँग आग्रह गरे ।

भिडियो