Breaking

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड विनियोजन


काठमाडौँ — सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् ।