काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ अनुदान प्रवाह गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्त सदनमा पेस गरेको बजेटमा सो कुरा जानकारी दिएका हुन् । त्यस्तै, रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक अध्ययन गर्ने पनि अर्थमन्त्री महतले जानकारी दिएका छन् ।
प्रतिक्रिया