काठमाडौँ – मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारमा १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।
प्रतिक्रिया