काठमाडौँ — नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए ।
प्रतिक्रिया