Breaking

एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक बस्दै


काठमाडौँ – लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे चालु अधिवेशनको छैटौँ बैठक बस्ने भएको हो ।

झन्डै एक महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । यसअघि गत माघ २० गते बैठक बसेको थियो। बिजनेस अभावमा लुम्बिनी प्रदेशसभा सक्रिय हुन सकेको छैन ।