Breaking

सदनमा जनमत पार्टीले माग्यो न्याय, रेशम चौधरीलगायत थारुहरुलाई किन फसाइयो :रञ्जिता श्रेष्ठ (भिडियो सहित)


काठमाडौँ — सदनमा जनमत पार्टीले माग्यो न्याय मागेको छ । २०७२ साल भाद्र ७ गते भएको टिकापुर थारु आन्दोलनको घटनालाई स्मरण गर्दै त्यो घटना कुनै बन्द कोठा भित्र घटाएको घटना नभएको बताएका छन् । उनले निर्दोष रेशम चौधरी र थारुहरुलाई अहिले पनि कारागारमा थुनेको गुनासो गरेका छन् ।