अटो

सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ — नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११२५ रुपैयाँमा कारोबार भइरहेको छ ।