ककाठमाडौँ — मुलुककै पहिलो र ठुलो त्रि–भुवनविश्वविद्यालय वेथितिे गिजोलेको छ । मुलुकको झन्डै ८० प्रतिशतउच्चशिक्षाकाविद्यार्थीको भाग्य र भविष्यनिर्धारण गर्ने विश्वविद्यालय राजनीतिकस्वार्थमाथलिएको मात्रै छ । विगत ३ महिनादेखिनिरन्तर तालावन्दीको सिकार बनेको छ ।मुलुककै पहिलो र ठुलो विश्वविद्यालयत्रि–भुवनविश्वविद्यालय प्राङगणमा यस्ता दृश्य लगभग हरेक दिन देख्न पाइन्छ ।
पछिल्लो समय विश्वविद्यालयतालालय बनेको छ । कारण,त्रि.विमाअहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका राजनीतिकदलकाविद्यार्थी संगठनले तालालगाउने र खोल्ने थितिनै बसाएका छन । नेपालीकांग्रेस र एमाले निकट विद्यार्थी संगठनबीच ढुङगा हानहानत्रि.विले झेलिरहेको छ । विगततीनवर्षको अवधिमात्रि.विमातीन सय दिनतालालागि सकेको छ । रोचकत अझके छ भने सत्तारुढ दलकांग्रेस निटक विद्यार्थी संगठन नेविसंघ तालालगाउने र प्रमुखप्रतिपक्षदल नेकपाएमालेका विद्यार्थी संगठन अनेरास्वु ताला काट्ने कामगरिरहेका छन । यत्तिमात्रहोइनउनीबीच पटक पटक झडप समेत भईसकेको छ ।
त्रि.विको समस्या समाधानगर्न सभामुखले सदनमा रुलिङ नै गरे । यस विषयमाप्रधानमन्त्री शेर बहादुर देउवाले तलाबन्दीगर्ने नेविसंघका कार्यकर्तालाई मुद्धा लगाउन गृहमन्त्रीलाई निर्देशन नै दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिकआग्रह र पूर्वाग्रहबाट माथि उठेरविश्वविद्यालयका समस्यापहिचानगर्नुपर्ने प्रष्ट पारेका छन । शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयतालामुक्तबनाउने अभियानमालाग्नआह्वान नै गरेको छ ।
विश्वविद्यालयका समस्या समाधानगरी शैक्षिक पठनपाठनको व्यवस्थागर्नुपर्नेमाजोड समेत दिएका छन । सडक सदनहुँदै शीर्ष नेतृत्वको समेत ध्यानकर्षण भएपनि जेठ २६ गतेदेखि तालालय बनेको त्रि.विको तालातत्कालखुल्ने अवस्था छैन । विद्यार्थी नेताहरु तत्कालतालाखोल्ने अवस्थामा छैन ।
अनेक समूहका अनेक माग र दलगतदलदलमाविश्वविद्यालयपिल्सिरहेको छ । मुलुककै अग्रणी शैक्षिक सस्थात्रि.विभित्रको वेथितिझनझनचुलिँदै गएको छ । शिक्षण पद्धती, विद्यार्थी हित र शैक्षिक सस्थाको सामुहिक स्वार्थका खातिर विद्यार्थीहरु विवेकीहुनु पर्ने थियो । तर विद्याआर्जनको उपल्लो तहमापुगेका यीबुजु्रकविद्यार्थीहरु नै आआफ्नो स्वार्थमा केन्द्रीतभएर तोडफोड र तालावन्दीमाउत्रिनु शैक्षिकअपराध नै हो ।


प्रतिक्रिया