देश

रिटेलरहरुका लागि मेसेन्जर कसरी बिक्री र व्यवसाय बढाउने

योहो संवाददाता

काठमाडौँ — नोवाबारशे, राकुटेन भाइबरका लागि सिनियर पार्टनरशिप अकाउण्टडिरेक्टर
एउटा पसले भएको नाताले,चाहेस्टोरबाटै खरिद गर्ने ग्राहकहो अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्रीबढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँ नयाँ तरिकाहरू खोजिनै रहनु भएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समयबिताउन थालेपछि, आफ्नाग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारीर कमर्सचलाउनै दुबै व्यापारीहरू मेसेञ्जरको माध्यम अपनाउन थालेका छन् ।

मार्केटिङ च्यानलको फाइदा भनेकै खुद्राव्यापारीहरू एकैसाथ निजीकृत, वान टू वान कम्यूनिकेशनको माध्यम मार्फत् आफ्नोग्राहक एवम्बृहत्तरवर्गहरू सँग जोडिन सक्नु हो । मेसेजिङ एप बहुसुविधायुक्त उपकरण हो जसले व्यवसायका विविध आवश्यक्तालाई धेरै स्वरूप र प्रकारका व्यवसायीक मेसेजहरू प्रदान गर्दछ । खुद्राबिक्रेताहरूले यीतीन प्रकारका मेसेजहरू प्रयोग गर्न सक्छन् ।

ट्रान्जिशनल (वासर्भिसमेसेज) प्रचारात्मक, र अन्तरक्रियात्मक मेसेजहरू (जसलाई सेसन पनि भनिन्छ )।
महत्वपूर्ण जानकारी सेयर गर्नुहोस्ट्रा न्जि श्नलमेसेजहरू विशेषगरी तपाईँको ग्राहकहरूलाई रियल टाइम अपडेटहरू पठाउन प्रयोगग रिन्छन् ।जब अनलाइन मार्फत खरिद गरिन्छ, खरिदकर्ताहरूले उनीहरूको अर्डर लिइसकेको र डेलिभरिकालागि आउने क्रममा रहेको जानकारी सहितको कन्फर्मेशन मेसेज प्राप्त गर्ने छन् ।

ट्रिगरका आधरमा जस्तै ग्राहकले कुनै निश्चित कार्यगरे पश्चात ट्रान्जिश्नल मेसेजहरू स्वतस्फूर्तःपठाइन्छ ।तपाईँले चाहे जति ट्रिगरहरू पाउनुहुनु सक्नेछ र बिक्री यात्राको अवधिभर आफ्नो खरिदकर्ताहरूलाई अपडेट गरिराख्नु सक्नु हुनेछ । यद्यपि एसएमएस समान उद्देश्यका लागि प्रयोग गर्न सकिए पनि, मेसेजिङ एप मार्फत पठाइने व्यवसायीक मेसेजहरू बढी लचिलो, कार्य मूलक र सबै भन्दा महत्वपूर्ण मित व्ययीहुन्छन् । उदाहरणार्थ, भाइबर ब्राण्डमा बिजेनेस मेसेजहरू कोरियल(टाइम एनलिटिक्स देख्न सकिन्छ,।

डेलिभर भएका मेसेजका लागि मात्र शुल्क तिर्न र निश्चित अवधिमा डेलिभर नभएका समय संवेदनशील मेसेजहरू क्यान्सल वा रिडाइरेक्ट गर्न टिटीएल (टाइमटूलाइभ) सेट गर्न सकिन्छ । यदी प्रयोग कर्ताहरू सँग भाइबर वाइन्टरनेट कनेक्शन नभएको खण्डमा एसएमएस्थ्याङ्क्स्मार्फत एमएसफलब्याक फङ्शनलाई मेसेज पठाइनेछ । त्यस बाहेक, कुनै कुनै मेसेजिङ एपहरू, जस्तै भाइबरले, ब्राण्डहरूलाई विविध फाइलहरू वारेन्टी, इनभोइस, बुकिङ्ग कनफर्मेश्न, आदि पठाउन मद्दत गर्छ जुन एपबीचस्वीच नगरी, ईमेलन खोजी बिना नै सबै महत्त्वपूर्ण जानकारीहरू एउटै थ्रेडमा राख्नसक्ने प्रयोग कर्ताहरूकालागि धेरै सुविधा जनक छ ।

प्रचारात्मक बिजने समेसेजहरू बिक्री बढाउन, नयाँ उत्पादनको विज्ञाप नगर्न, ग्राहकको मागलाई मार्गदर्शन गर्न, वाविशेषइभेन्टको प्रचार गर्न प्रयोग गरिन्छ । मेसेजिङ एपहरूले बिक्रेताहरूलाई वान अन वानवा सम्पूर्ण दर्शक सँग संबाद गर्न मद्दत गर्छन् ।यी प्रचारात्मक मेसेजहरू व्यक्त�