Breaking

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण


काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कोभिड–१९ बाट संक्रमित भएका छन् । 

आइतबार गरिएको परीक्षणबाट उनमा कोरोना पोजेटिभ देखिएको हो ।

हाल उनी धापासीस्थित निवासमै आराम गरिरहेको एमालेले जनाएको छ ।