Breaking

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतसँग वेस्ट इन्डिज पराजित


काठमाडौँ — हिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय सिरिजमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको प्रतिस्पर्धामा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनायो । यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।